• माघ २४, २०८१
  • No Comment
  • 182

प्रेस चौतारी नेपाल, सुर्खेतको नयाँ कार्यसमिति चयन

प्रेस चौतारी नेपाल, सुर्खेतको सातौं जिल्ला अधिवेशन बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ, जसको अध्यक्षमा मुना हमाल चयन भएकी छन् ।

नवगठित कार्यसमितिको उपाध्यक्ष (खुला) पदमा दिनेशकुमार बुढा र उपाध्यक्ष (महिला)को पदमा चन्द्रा कँडे चयन भएका छन् । सचिवको जिम्मेवारी रजनी योगीलाई दिइएको छ, भने खुला सहसचिवको पदमा कुलेन्द्र शाही, समावेशी सहसचिवको पदमा तेजबहादुर रोकाय र कोषाध्यक्षको जिम्मेवारी नवराज रोकाया परेका छन् ।

यस्तै : सदस्यमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, अनिता विक, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली, र नवराज उपाध्याय छन ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *