• माघ १५, २०८१
  • No Comment
  • 134

समुदाय प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत सचेतनामुलक कर्यक्रम सम्पन्न

लागुऔषध दुव्र्यसनी, साईबर क्रईम र आत्महत्या रोकथाम सम्बधि प्रहरीले सचेतनामुलक कर्यक्रम सम्पन्न गरेको छ । दैलेख प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गरेको छ । मंगलबार समुदाय प्रहरी साझेदारी अन्र्तगत दैलेखको एक विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेको हो ।
प्रहरीले दैलेखको महाबु गाउँपालिका –२ स्थित श्री जगदीश माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रमा विब्यसका पदाधिकारी, शिक्षक, शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तिहरु र सर्वसाधारणको सहभागिता रहेको थियो ।

लागुऔषध दुब्र्यसनी, साईबर क्रईम र आत्महत्या रोकथाम सम्बधि सचेतनामुलक प्रशिक्षण कार्यक्रममा गाउँपालिकाको सहकार्य र जिल्ला प्रहरीकार्यलय दैलेखको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *