• माघ १२, २०८१
  • No Comment
  • 183

रुकुम पश्चिममा एक जोडी मृत फेला

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका -४ तलीखुम्चेरीमा एक जोडी मृत फेला परेका छन । शनिबार विहान ९: ३० बजेको समयमा आफ्‌नै भुकम्पले क्षती पुर्याए पश्चात राहत पाएको अस्थाई टहरा भित्र दुवैजना झुन्डिएको अवस्थामा फेला परेका हुन ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका -४ का १९ वर्षीय लोकेन्द्र खड्का र सोही गाउँपालिका- ६ घोरेढुंगा की १९ वर्षीय सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सञ्चारशाखाका सहायक हल्दार गोपाल खड्काले लाईका खबरलाई बताए ।

खड्काका अनुसार केटाका बाबु बाहिर भएका कारण शवहरु यथावत रहेको र थप अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक प्रमेश विष्टको कमाण्डमा ८ जनाको टोलि खटिरहेको बताएका छन ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *