• माघ ११, २०८१
  • No Comment
  • 190

भ्यान र मोटरसाइकल ठोक्किदा १ जना घाईते

भ्यान र मोटरसाइकल ठोक्किदा एक जना घाईते भएका छन । बिरेन्द्रनगरबाट बडिचौरको लागि छुटेको क १ ज ३५ नम्बर भ्यान र बिपरित दिशाबाट आएको भे ८ प ९३४९ नम्बरको मोटरसाइकल कर्णाली राजमार्ग स्थित मसिनामा ठोक्किदा मोटरसाइकल चालक घाईते भएका छन ।

बाङ्गेसिमल घर भएका मोटरसाइकल चालकलाई भने चोट लागेको र उहालाई उपचारको लागि बोलेरो जिपमा बिरेन्द्रनगर पठाएको छ भने भ्यान चालकको ओठ र चिउडीमा सामान्य चोट लागेको ट्राफिक प्रहरी बडिचौरले जनाएको छ  ।

मोटरसाइकल पुर्ण रुपमा क्षती भएको र भ्यानको सिसा,अगाडीको हेडलाईट र बम्परमा क्षेती भएको बडिचौर ट्राफिक प्रहरी इन्चार्ज बरिस्ठ हवल्दार सुरेन्द्र खडका जानकारी दिनुभएको छ् ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *