• माघ ८, २०८१
  • No Comment
  • 138

गुल्मीको मरभुङ्ग गाउँमा एक पुरुष मृत अवस्थामा फेला

गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका–८ मरभुङ्ग निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले रोका मृत फेला परेको बताए । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको उनले बताए ।

उनका अनुसार मृतक हत्या भएको आशंका गरिएको छ । सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिइएको एसपी भुजेलले बताए ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *