• माघ ७, २०८१
  • No Comment
  • 399

स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आरजु राणा बैंककमा

परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि थाइल्यान्ड पुगेकी छन् ।

शनिबार बैंकक पुगेकी उनी माघ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, बैंककबाटै परराष्ट्रमन्त्री राणाले सोमबार इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देल–अतीबीच टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्तामा उनीहरूबीच हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइको विषयमा कुराकानी भएको थियो ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *