• माघ ६, २०८१
  • No Comment
  • 139

एटलान्टामाथि नेपोलीको रोमाञ्चक जित

नेपोलीले इटालीको सिरी ए मा शनिबार एटलान्टामथि ३–२ को रोमाञ्चक जित निकालेको छ । उपाधि होडमा रहेका दुई टिमबीचको यो नतिजा पछि महत्त्वपूर्ण र निर्णायक हुन सक्नेछ ।

लिग तालिकाको शीर्षमा रहेको नेपोलीका लागि रोमेलु लुकाकुले ७८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि नेपोलीको २१ खेलबाट ५० अंक भएको छ । एटलान्टना समान खेलबाट ४३ अंकमा तेस्रोमा स्थानमा छ ।

डिफेन्डिङ च्याम्पियन इन्टर मिलान भने ४४ अंकमा दोस्रोमा छ र उसले १९ खेल मात्रै खेलेको छ । शनिबारको अर्को प्रमुख खेलमा युभेन्ट्सल एसी मिलानमाथि २–० को प्रभावशाली जित निकाल्यो । युभेन्ट्स ३७ अंकमा चौथो स्थानमा पनि उक्लेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *