• पुस २८, २०८१
  • No Comment
  • 410

दैलेख कृषि विकास कार्यालयमा कार्यरत भुजको ह्दयघातका कारण निधन

दैलेख जिल्लामा कार्यरत कार्यालय प्रमुखको हृदयघातका कारण निधन भएको छ । आज दिउँसो कार्यालयको काम गर्दै गर्दा हृदयघात भई जिल्ल कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षिय राजु भुजको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेका इन्ञार्ज डीएसपी सुनिल दाहालले जाकारी दिए ।

आइतबार दिउँसो कार्यालयमा काम गरिरहेकोे बेला असहज महसुस भएपछि उनले कार्यालय भवनमै रहेको निवास गएका थिए । केही समयपछि आफनै ओछ्यनमा ढलेको अवस्थामा मृत फेला परेको कार्यालयका कर्मचारीहरुले बताएका छन् । तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
वीरेन्द्रनगर सुर्खेत घर भएका भुलले कृषि विकास कार्यालय दैलेखमा जागिर गरेपछि दैलेखमा बिवाह गरी दुल्लू बस्दै आएका थिए ।

 

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *