• पुस ११, २०८१
  • No Comment
  • 132

जानकारी बिना धितो लिलामको अभियोगमा सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन ।

जनकपुर उपमहानगर ८ की ऋणी सुध्रिका देवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि बिहीबार दिउँसो प्रहरीले उनलाई कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

कुर्मीले केही वर्षअघि ऋण लिनका लागि धितो राखेको जनकपुर ८ मा रहेको साढे ८ धुर जग्गा जानकारीबिना लिलाम गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *