• पुस १०, २०८१
  • No Comment
  • 178

के तपाईलाई थाहा छ ? कहिल्यै चुरोट नपिउनलेलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

विज्ञका अनुसार फोक्सोको क्यान्सर हुनुको सबैभन्दा प्रमुख कारण भनेको धूम्रपान हो । फोक्सोको क्यान्सरसँग जुधिरहेका मध्ये ८० प्रतिशत बिरामीहरू चुरोट तथा तमाखु सेवन गर्नेहरू नै हुन्छन् । तर, बाँकी २० प्रतिशत फोक्सो क्यान्सर रोगीहरु यस्ता हुन्छन् जसले धूम्रपान कहिल्यैपनि गरेका हुँदैनन् ।

त्यसैले चरोट तथा तमाखुजस्ता धूम्रपान सेवन नगर्ने, कुनै उच्च प्रदूषणयुक्त ठाउँमा नबस्ने तथा कुनै खानीमा पनि काम नगर्ने मानिसहरूमा समेत फोक्सोको क्यान्सर हुने जोखिम रहन्छ । त्यसैले हामीले फोक्सोको क्यान्सर, यसको कारण तथा रोकथामका उपायहरुका बारेमा थाहा पाउनु आवश्यक हुन्छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *