• पुस ८, २०८१
  • No Comment
  • 249

कोरियमा स्वर्गेबास भएका छोराको सम्झनामा पञ्चपुरी –३ का धर्ती परिवारद्वारा विद्यार्थिलाई पोशाक बितरण

पञ्चपुरी -३ निवासी बुवा स्व.चन्द्रबहादुर घर्ती र आमा लली घर्तीको साइँला छोरा,दाजुहरू खड्कबहादुर घर्ती मगर र ठगबहादुर घर्ती मगरको भाइ र टोपबहादुर घर्तीको दाई स्व.जीवन घर्तीमगरको रोजगारीको सिलसिलामा कोरियामा दुर्घटना भै दुखद निधन भएको सम्झनामा श्री सुन्दर जनजागरण प्रा.वि.पञ्चपुरी-३, लामिदामारमा सरस्वती मन्दिर निर्माणका लागि साथै विद्यार्थी भाइ बहिनीहरुलाई ज्याकेट,टिसर्ट र ट्राउजर(पोसाक)र स्टेसनरी वितरण गर्नु भएको छ ।

आफ्नो स्वर्गिय छोरा दाजुको स्मृति दिवसमा उक्त विद्यालयका विद्यार्थिलाई पोशाक र स्टेसनरी सामान बितरण गरिएको हो ।रोजगारीको शिलशिलामा कोरिया गएका छोरा जीवनघर्ती मगरको दुःखद निधन भएको थियो ।

स्वर्गीय जीवन घर्तीको सम्झना र सम्मान स्वरुप विद्यार्थिलाई पोशाक र स्टेसनरी सामान बितरण गरेको स्थानीय झक्की सिजापतीले बताउनुभएको छ ।“पवित्र कार्यमा सहकार्य गर्नुभएकोमा घर्ती परिवारलाई प्र अ देवुमाया चपाईले धन्यावाद सहित , “स्वर्गिय जीवन घर्तीलाई श्रदासुमन र शोकाकुल परिवारलाई हार्दिक समवेदना ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *