• मंसिर २०, २०८१
  • No Comment
  • 177

आज इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन

आज इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा इतिहासकार राणाको आज दिउँसो १२ बजेर १३ मिनेटमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन ।

रक्तचाप न्यून र श्वासप्रश्वासमा कमी आएपछि उनलाई बुधबार बिहान ८ बजे अस्पताल लगिएको थियो । ९९ वर्षको उमेरमा राणाको मृत्यु भएको छ भने आउने चेत्रमा राण शताब्दी टेक्दै हुनुहुन्थियो ।
उनी रुद्र शमहेरको नाति र इश्वर शमशेरको छोरा हुन ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एड (Australian Aid) को आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपाल (SOSEC Nepal) को सहजिकरणमा चौकुने गाउँपालिका…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *