• कार्तिक १०, २०८१
  • No Comment
  • 173

दाङमा बोलेरो जिप दुर्घटना हँदा २ जनाको मृत्यु, ३ जना घाइते

दाङमा यात्रु सवार बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने अन्य तीन जना घाइते भएका छन् ।

शनिबार बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिकाको साततलेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुने जीपका चालक दाङका दंगीशरण गाउँपालिका ४ निवासी २२ वर्षिया हिरामणी बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षिय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

दुर्घनामा घाइते सल्यान कपुरकोट ६ निवासी ३१ वर्षिया देवा र उनका छोराहरु १३ वर्षिय महेश वली र १० वर्षिय जीवन वलीको तुल्सीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एड (Australian Aid) को आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपाल (SOSEC Nepal) को सहजिकरणमा चौकुने गाउँपालिका…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *