• कार्तिक २, २०८१
  • No Comment
  • 220

दैलेखका मजदुर कालिकोटमा मृत अवस्थामा फेला

कालीकोटको सदरमुकाम मान्ममा ज्याला मजदुरी गर्न गएका दैलेखका एक मजदुर मृत अवस्थामा फेला परेका छन् । खाँडाचक्र नगरपालिका-१ नावगैरा स्थित एक घर अगाडिको आँगनमा दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका-१का ३७ वर्षीय राजेन्द्र सिजाली मगर शुक्रबार बिहान ८ बजे मृत अवस्थामाफेला परेका हुन् ।

उनी ज्याला मजदुरीका लागि कालीकोटमा बस्दै आएका थिए । मृत्यु हुनुको कारणबारे अझै नखुलेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राम प्रसाद पाण्डेले जानकारी दिएका छन् । उनले प्रहरीले घटनाको मुचुल्का लगायत अन्य अनुसन्धान कार्य गरिरहेको बताए । मगरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *