• साउन २१, २०८१
  • No Comment
  • 24

गाडीमा करेन्ट लाग्दा ९ तीर्थयात्रीको मृत्यु

भारतको बिहारमा गाडीमा करेन्ट लाग्दा नौ तीर्थयात्रीको मृत्यु भएको छ । भारतको बिहार राज्यको वैशाली जिल्लामा तीर्थयात्रीहरु चढेको गाडीमा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको हो । अरु दुई जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो ।

हाइटेन्सन लाइनका कारण यो दुर्घटना हुदा ९ तीर्थयात्रीको मृत्यु भएको छ । घटना आइतबार राति १०ः४५ बजे आसपास भएको बताइएको छ । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै तीर्थयात्रीहरू चढेको गाडीमा हाइटेन्सन तार खसेको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *