• साउन २०, २०८१
  • No Comment
  • 210

माटोको ढिस्कोले पुरिदा हुम्लामा ४ जना घाइते

 

माटोको ढिस्कोले पुरिदा हुम्लामा ४ जना घाइते भएका छन ।

अदानचुली गाउँपालिका-२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दामाथिबाट माटोको ढिस्को खसेर चारजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइते हुनेहरुमा अदानचुली-४ घर भएका ४४ वर्षीय घमण्डी थापा, ५५ वर्षीय धनसोभा बुढा, २६ वर्षीय संगे महतरा र २३ वर्षीय युवराज बुढा छन ।
घाइतेहरुलाई शनिवार उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी बाजुराको कोल्टीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साथै उनीहरुको उपचार भैरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *