• साउन १९, २०८१
  • No Comment
  • 303

यस्ता छन काँक्रो सेवन गर्नको फाइदाहरु

प्राय सबैको घरमा पाउने फलमध्ये काँक्रो पनि एक हो । जुन हामी सबैलाई स्वादिलो लाग्छ र खान रुचाउँछौ पनि ।

सलादको रुपमा दिनहुँ खानासँग हामी काँक्रो खाने गर्छौैँ।
स्वादसंगै यसले स्वास्थ्यमा पनि निकै फाइदा पुर्याउछ । यसको सेवनले तौल नियन्त्रण गर्छ । साथै खराब कोलेस्ट्रोल पनि घटाउछ ।

त्यसतै काँक्रोको अचार सम्झने बित्तिकै मुखमा पानी नै आउँछ । काँक्रो खाँदा जति मीठो र स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले पनि यो निकै लाभदायी फल हो

यी हुन् काँक्रो खानुका फाइदा
-काँक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसकारण काक्रो खाँदा शरीरमा पानीको मात्रा पुग्दछ ।
-काँक्रो सेवनले मुखभित्र भएका ब्याक्टेरियालाई हटाएर मुख गनाउने समस्याबाट राहत मिल्छ ।
-काँक्रोको बाहिरी भागमा फाइबर हुन्छ । जसले पाचन पक्रियालाई बलियो बनाउने गर्दछ । र तौल नियन्त्रणमा सहयोग गर्दछ ।
-काँक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।
-काँक्रोले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ ।
-काँक्रोको जुस मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक रहेको छ ।
-दिनँहुजसो काँक्रोको सेवन गर्नाले छाला चम्किलो हुनुका साथै चाउरी परेका रेखाहरु पनि हराउँछन् ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *