- साउन ७, २०८१
- No Comment
- 81
पूर्वराज्यमन्त्री रायको धारीलो हतियार प्रयोग गरी हत्या


घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहिको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीको टोलीले जानकारी दिएको छ । घटना संकास्पद भएपछि लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु भईरहेको छ । घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।