• बैशाख १५, २०८०
  • No Comment
  • 350

‘खर काटेर घर छाउला’ म्युजिक भिडियो सार्वजनिक

सुर्खेत । ‘खर काटेर घर छाउला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार नयाँ वर्षको अवसर पारेर सुर्खेत गोरेटो रेष्टुरेन्टमा एक कार्यक्रमका बीच गित सार्वजनिक गरिएको हो ।

सुर्खेतकै विभिन्न स्थललाई छायांकनमा देखाइएको छ ।

कलाकार प्रेमदेव गिरी, गणेशभक्त गौतम लगायतका व्यक्तिहरुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।

कलाकारीता क्षेत्रमा विगतमा आफुले भोगेका कुरालाई स्मरण गर्दै अबको कलकारीता क्षेत्रमा सुधार हुनुपर्ने गिरीले बताए । उनले अग्रजको सम्मान गर्दै नयाँ पुस्ताले थप रचनात्मक काम गर्न सुझाव दिए ।

शनी बिश्वकर्मा र करुणा वलीको स्वरमा टिका बस्नेतले शब्द रचना गरेकी हुन् । चन्द्र मन्दिरको कोरीयोग्राफी र भिडियोमा प्रकाश शाही, सिता भण्डारी, नवीन वली र लक्ष्मी सुनार रहेका छन् भने शुनिल रेग्मीको निर्देशन तथा करुणा वलीको लय रहेको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *