• भदौ १, २०८१
  • No Comment
  • 136

कर्णाली प्रदेशभर भाद्र ४ गत्ते सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ । प्रदेशको स्थापना दिवस तथा सहीद दिवसको सन्दर्भ बनाएर विदा दिएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयले एक सुचना जारी गर्दै कणर्ाली प्रदेशमा सार्वजनिक विदा हुने जानकारी दिएको छ । उक्त सुचना बैशाख २७ गते बसेको कर्णाली  प्रदेश मन्त्रिपरिषद् बैठकले निणर्य गरेको थियो ।

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कणर्ाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निणर्य गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका कानून अधिकृत लिला ढकालले जानकारी दिए ।

साथै कर्णाली प्रदेश सरकारले ३ दिन सहिद दिवस मनाउने कार्यतालिका समेत तयार पारेको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *