• भदौ १, २०८१
  • No Comment
  • 39

कर्णाली प्रदेशभर भाद्र ४ गत्ते सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ । प्रदेशको स्थापना दिवस तथा सहीद दिवसको सन्दर्भ बनाएर विदा दिएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयले एक सुचना जारी गर्दै कणर्ाली प्रदेशमा सार्वजनिक विदा हुने जानकारी दिएको छ । उक्त सुचना बैशाख २७ गते बसेको कर्णाली  प्रदेश मन्त्रिपरिषद् बैठकले निणर्य गरेको थियो ।

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कणर्ाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निणर्य गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका कानून अधिकृत लिला ढकालले जानकारी दिए ।

साथै कर्णाली प्रदेश सरकारले ३ दिन सहिद दिवस मनाउने कार्यतालिका समेत तयार पारेको छ ।

सम्बन्धित खबर

युवादेखि बुढ्यौलीसम्म स्वस्थ र जवान रहन यस्ता नियम पालना गर्नुहोस

युवादेखि बुढ्यौलीसम्म स्वस्थ र जवान रहन यस्ता नियम पालना…

आफ्नो जीवन भर फिट र स्वस्थ रहन सबैको चाहना हुन्छ । साथै, सबैको चाहना हुन्छ कि बुढेसकालमा पनि फिट हु तर…
जाडो मौसममा प्राय राति रुघाखोकी किन बढी लाग्छ ?

जाडो मौसममा प्राय राति रुघाखोकी किन बढी लाग्छ ?

जाडो मौसममा रुघाखोकीको समस्या सामान्य हुन्छ । चिसो मौसममा जता हेर्‍यो, मानिसहरू रुघाखोकी गरिरहेको देखिन्छ। रुघाखोकीको समस्याबाट छुटकारा पाउनका लागि मानिसहरुले…
जानकारी बिना धितो लिलामको अभियोगमा सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

जानकारी बिना धितो लिलामको अभियोगमा सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन । जनकपुर उपमहानगर ८ की ऋणी सुध्रिका देवी कुर्मीले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *