• भदौ १, २०८१
  • No Comment
  • 193

कर्णाली प्रदेशभर भाद्र ४ गत्ते सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ । प्रदेशको स्थापना दिवस तथा सहीद दिवसको सन्दर्भ बनाएर विदा दिएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयले एक सुचना जारी गर्दै कणर्ाली प्रदेशमा सार्वजनिक विदा हुने जानकारी दिएको छ । उक्त सुचना बैशाख २७ गते बसेको कर्णाली  प्रदेश मन्त्रिपरिषद् बैठकले निणर्य गरेको थियो ।

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कणर्ाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निणर्य गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका कानून अधिकृत लिला ढकालले जानकारी दिए ।

साथै कर्णाली प्रदेश सरकारले ३ दिन सहिद दिवस मनाउने कार्यतालिका समेत तयार पारेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *