• जेष्ठ १८, २०८०
  • No Comment
  • 103

प्रचण्ड—मोदीबीच सीमा विवादबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल -भारत सीमा समस्याबारे छलफल भएको छ।

बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल(भारत सीमा समस्याबारे छलफल भएको छ।

बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए।

सम्बन्धित खबर

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ७ अमलटाकुरामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । चौकुने गाउँपालिकाका सबै वडा…
सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा…

दिलिप कडेल, चौकुने सुर्खेत। बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० अौँ    राष्ट्रिय बाल दिवसको अवसर पारी हिजाे…
गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

जागर सबैको भान्सा घरमा प्रयोग भइरहने चीज भएकाले परितित नै हुन्छन । यसलाई खानामा विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । गाजर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *