• साउन १९, २०८१
  • No Comment
  • 238

यस्ता छन काँक्रो सेवन गर्नको फाइदाहरु

प्राय सबैको घरमा पाउने फलमध्ये काँक्रो पनि एक हो । जुन हामी सबैलाई स्वादिलो लाग्छ र खान रुचाउँछौ पनि ।

सलादको रुपमा दिनहुँ खानासँग हामी काँक्रो खाने गर्छौैँ।
स्वादसंगै यसले स्वास्थ्यमा पनि निकै फाइदा पुर्याउछ । यसको सेवनले तौल नियन्त्रण गर्छ । साथै खराब कोलेस्ट्रोल पनि घटाउछ ।

त्यसतै काँक्रोको अचार सम्झने बित्तिकै मुखमा पानी नै आउँछ । काँक्रो खाँदा जति मीठो र स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले पनि यो निकै लाभदायी फल हो

यी हुन् काँक्रो खानुका फाइदा
-काँक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसकारण काक्रो खाँदा शरीरमा पानीको मात्रा पुग्दछ ।
-काँक्रो सेवनले मुखभित्र भएका ब्याक्टेरियालाई हटाएर मुख गनाउने समस्याबाट राहत मिल्छ ।
-काँक्रोको बाहिरी भागमा फाइबर हुन्छ । जसले पाचन पक्रियालाई बलियो बनाउने गर्दछ । र तौल नियन्त्रणमा सहयोग गर्दछ ।
-काँक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।
-काँक्रोले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ ।
-काँक्रोको जुस मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक रहेको छ ।
-दिनँहुजसो काँक्रोको सेवन गर्नाले छाला चम्किलो हुनुका साथै चाउरी परेका रेखाहरु पनि हराउँछन् ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *