• अशोज ५, २०८२
  • No Comment
  • 67

हुम्लामा जापानको सहयोगमा सुविधासम्पन्न बालगृह

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा अब ३० जना बालबालिकाले सुरक्षित र न्यानो छहारी पाउने भएका छन्। जापान सरकारको अमूल्य सहयोगमा करिब एक करोड ३५ लाख रुपैयाँको लागतमा एउटा सुन्दर र सुविधासम्पन्न बालगृह भवन निर्माण सम्पन्न भएको हो। यो भवनले आश्रय मात्र नभई बालबालिकाको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

केही समय अघि एक कार्यक्रमका बीच जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ‘ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)’ नामक संस्थालाई नवनिर्मित भवनको साँचो हस्तान्तरण गर्नुभएको थियो। यो बालगृह केवल बालबालिकाको लागि मात्र नभई, स्थानीय समुदायले विभिन्न तालिम तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्न सक्ने गरी बहुउपयोगी बनाइएको छ। यसले गर्दा दुर्गम हुम्लाका बालबालिका र समुदाय दुवैले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *