• अशोज ५, २०८२
  • No Comment
  • 57

बजार ब्यबस्थापन समितिको नेतृत्वमा सरसफाई अभियान सम्पन्न

चौकुने। चौकुने गाउँपालिका को वडा न ८ स्थित बिशालबजार ब्यबस्थापन समितिको नेतृत्वमा बजार सरसफाई अभियान सुरु भएको छ ।
चौकुनेको मुख्य व्यापारिक केन्द्र तथा चौकुने गाउँपालिकाको प्रवेशद्वारको केन्द्रमा रहेको बजारलाई स्वच्छ र सुन्दर बनाउन सरसफाई गर्दै अभियानको सुरुवात गरिएको हो ।

प्रत्येक महिनाको पहिलो शनिबार बिशालबजार सरसफाई गरिने बजार ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ ।चौकुने गाउँपालिका वार्ड नं ८ गुठु विसाल बजार ब्यबस्थापन समिति काे निर्णय अनुसार महिनाको पहिलो शनिबार बजार बन्द काे समयलाई सदुपयोग गर्दै बजार सरसफाई मा सशस्त्र प्रहरी बल बेस गुठुका इन्चार्ज, ईलाका प्रहरी कार्यालय गुठुका इन्चार्ज सहितको टोली र बजार व्यवस्थापन समितिका पदाधिकारी लगायत व्यापारीबर्गहरू काे सहकार्यमा सरसफाई अभियान संचालन गरिएको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *