• भदौ १३, २०८२
  • No Comment
  • 131

सात दिनभित्र दर्ता नगरे सामाजिक सञ्जाल बन्द गरिने चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयसीमाभित्र दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिने चेतावनी दिनुभएको छ । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सार्वजनिक आह्वान गरिसकेको छ। दर्ता प्रक्रियामा सहभागी नभएका वा कानुन विपरीत सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गर्ने तयारी सरकारले गरेको उहाँको भनाइ छ ।

मन्त्री गुरुङले जानकारी दिँदै भने,सरकारले तोकेको म्यादभित्र दर्ता नगर्ने सामाजिक सञ्जाललाई नेपालमा सञ्चालन गर्न दिइने छैन ।
उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित र नियमनमा ल्याउन सरकारले कडाइ गर्ने पनि स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *