• साउन ६, २०८२
  • No Comment
  • 139

सामाजिक सञ्जाल मानव अधिकारमैत्री ढंगले नियमन हुनुपर्छ : उपाध्यक्ष घिमिरे

 राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सामाजिक सञ्जाललाई नियन्त्रण होइन, सन्तुलित र पारदर्शी ढंगले मानव अधिकारमैत्री ढंगमा नियमन गर्नुपर्ने बताएकी छन्।महिला कानुन र विकास मञ्चले काठमाडौँमा आयोजना गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक २०८१  विषयक छलफलमा बोल्दै उनले सामाजिक सञ्जाललाई उत्तरदायी बनाउँदै साइबर अपराध नियन्त्रणमा

विधेयकले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।उनले नियमन प्रणाली पारदर्शी र सन्तुलित बनाइनु आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकारको सम्मान हुने ढाँचामा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

सम्बन्धित खबर

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…
यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *