• असार ३०, २०८२
  • No Comment
  • 92

ललितपुरको कोणवहालमा जुवाखालाबाट ११ जना पक्राउ

ललितपुर महानगरपालिका–२२ स्थित कोणवहालमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही घरका धनी प्रेम महर्जनसहित अन्य १० जना रहेका छन्।महानगरीय प्रहरी वृत्त जावलाखेलको टोलीले विशेष सूचनाका आधारमा छापा हानी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद रकम, तासका पत्ता र अन्य केही सामाग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै जनामाथि सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।यसअघि पनि ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। प्रहरीले यस अभियानलाई अझ सशक्त बनाउने बताएको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *