• बैशाख २०, २०८२
  • No Comment
  • 43

प्याव्सन सुर्खेतद्वारा उधोग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

सुर्खेत। निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याव्सन सुर्खेतले उधोग वाणिज्य संघ सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेकाे छ ।
शनिवार एक कार्यक्रमकाे अायाेजना गरि प्याब्सनका पदाधिकारीहरूले सामुहिक रूपमा बधाई तथा शुभकामना प्रदान गरेकाे थियाे

कार्यक्रमकाे प्रमुख अतिथीमा रहनु भएका प्याव्सन केन्द्रीय  उपाध्यक्ष नैनसिंह खत्रीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संघका बाँकी कार्यहरू प्रभावकारी र सही ढंगले अगाडि बढाउन सुझाव दिनु भएकाे थियाे ।

कार्यक्रममा विशिष्ट अतिथीमा  निवर्तवान केन्द्रीय सल्लाकार सागर भुषाल, विशेष अतिथिमा उद्याेग बाणिज्य संगका अध्यक्ष हर्षविक्रम खड्का लगायत उद्याेग बाणिज्यसंघ र प्याब्सनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियाे । कार्यक्रममा संघ र प्याव्सनबीचको सहकार्य, शिक्षा र व्यवसायिक वातावरणको विकासमा योगदान पुर्‍याउने विषयमा समेत छलफल गरिएको थियो।

 

सम्बन्धित खबर

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *