• चैत्र १२, २०८१
  • No Comment
  • 126

दैलेखमा इलेक्ट्रोनिक हाइस दुर्घटना हुँदा ४ जना घाइते

दैलेखको भैरवी गाउँपालिका -२ मा इलेक्ट्रोनिक हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन । मंगलबार दिउँसो १ बजेर ५५ मिनेटमा सुर्खेतबाट दैलेख हुदै जुम्बुकाँध जादै गरेको क.प्र. ०२००१ ज ०६२१ इलेक्ट्रोनिक हाइस भैरवी गाउँपालिका २ स्थित रावतकोटमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहालका अनुसार ५जना सवार रहेको गाडी एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको हो ।

उपरिक्षक दाहालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । घाइते हरुको परिचय नखुलेको र घटना सम्बन्धी थप जानकारी आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *