• चैत्र १२, २०८१
  • No Comment
  • 144

दैलेखमा इलेक्ट्रोनिक हाइस दुर्घटना हुँदा ४ जना घाइते

दैलेखको भैरवी गाउँपालिका -२ मा इलेक्ट्रोनिक हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन । मंगलबार दिउँसो १ बजेर ५५ मिनेटमा सुर्खेतबाट दैलेख हुदै जुम्बुकाँध जादै गरेको क.प्र. ०२००१ ज ०६२१ इलेक्ट्रोनिक हाइस भैरवी गाउँपालिका २ स्थित रावतकोटमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहालका अनुसार ५जना सवार रहेको गाडी एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको हो ।

उपरिक्षक दाहालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । घाइते हरुको परिचय नखुलेको र घटना सम्बन्धी थप जानकारी आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *