• चैत्र १०, २०८१
  • No Comment
  • 153

सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल  सुरु

लहान, सिरहा – लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता  सुरु हुँदैछ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ आयोजित प्रतियोगिता लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।

आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीका अनुसार प्रतियोगितामा दश टोली सहभागी हुनेछन्। उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुनेछ।

विजेता टोलीलाई रु २ लाख ११ हजार र उपविजेता टोलीलाई रु १ लाख ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सफल बनाउन स्थानीय निकाय तथा विभिन्न संघसंस्थाको सहयोग रहेको छ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *