• फाल्गुन २४, २०८१
  • No Comment
  • 170

सुर्खेतको पञ्चपुरी नगरपालिका ७ धन्बोटका एक युवाको भारतको हैदराबादमा झुन्डिएर मृत्यु

रोजगारीका सिलसिलामा भारतको हैदराबाद गच्छीवलीमा सुर्खेत को पञ्चपुरी,नगरपालिका वडा नम्बर ७ धन्बोटका ईन्द्र बहादुर बयकको छोरा २४ वर्षीय भिसमन बयकको झुन्डिएर मृत्यु भएको छ ।

गत पाँच /छ महिना देखि रोजगारीका लागि भारतको हैदराबादमा सेक्युरिटीको काम गरिहेका भिसमन हिजोराति डेरा नजिकै रहेको निमको रुखमा केबलतारको पासो लगाई झुन्डिएर मृत्यु भएको मृतकका आफन्त गोपाल बयकले जानकारी दिएका छन्।

घटना स्थल पुगेर मुचुल्का तयारपारी सुरक्षाको मापदण्ड अपनाएर शवलाई हैदराबाद पुलिसले लगि मृतकको रिपोर्ट आएपछि मात्रै शवलाई परिवारका जिम्मा लगाउने हैदराबादबाट पञ्चपुरी ४ का बिरेन्द्र सिहंले बताउनु भएको छ आफै झुन्डिएको हो वा अरुले मारेर झुन्डाइएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको मृतकका आफन्तले बताएका छन।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *