• फाल्गुन २४, २०८१
  • No Comment
  • 215

सुर्खेतको पञ्चपुरी नगरपालिका ७ धन्बोटका एक युवाको भारतको हैदराबादमा झुन्डिएर मृत्यु

रोजगारीका सिलसिलामा भारतको हैदराबाद गच्छीवलीमा सुर्खेत को पञ्चपुरी,नगरपालिका वडा नम्बर ७ धन्बोटका ईन्द्र बहादुर बयकको छोरा २४ वर्षीय भिसमन बयकको झुन्डिएर मृत्यु भएको छ ।

गत पाँच /छ महिना देखि रोजगारीका लागि भारतको हैदराबादमा सेक्युरिटीको काम गरिहेका भिसमन हिजोराति डेरा नजिकै रहेको निमको रुखमा केबलतारको पासो लगाई झुन्डिएर मृत्यु भएको मृतकका आफन्त गोपाल बयकले जानकारी दिएका छन्।

घटना स्थल पुगेर मुचुल्का तयारपारी सुरक्षाको मापदण्ड अपनाएर शवलाई हैदराबाद पुलिसले लगि मृतकको रिपोर्ट आएपछि मात्रै शवलाई परिवारका जिम्मा लगाउने हैदराबादबाट पञ्चपुरी ४ का बिरेन्द्र सिहंले बताउनु भएको छ आफै झुन्डिएको हो वा अरुले मारेर झुन्डाइएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको मृतकका आफन्तले बताएका छन।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *