• फाल्गुन ११, २०८१
  • No Comment
  • 80

जाजरकोटमा सुख्खा पहिरोमा परि ४ जना घाइते

जाजरकोटमा सुख्खा पहिरोमा परि ४ जना घाइते भएका छन । आइतबार विहान १० बजेको समयमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर -१० घ्यारगाउँ स्थित  WFP को आर्थिक सहायतामा खानेपानिको लागि गिट्टी कुट्ने क्रममा एक्कासी सडक माथिबाट सुख्खा आउँदा उक्त पहिरोमा परि ४ चार जना घाइते भएका हुन ।
घाइते हुनेमा नलगार्ड नगरपालिका- १० घ्यारगाउँ की ५० वर्षीया कलधरी नेपाली, ४५ वर्षीया डम्मरी कुमारी बोहोरा, ४५ वर्षीया लाल सरी नेपाली र सोही ठाउँमा बस्ने ३० वर्षीया कमला बि.क रहेको जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रहरी सहायक निरिक्षक राजु प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

चौधरीका अनुसार घाइतेहरुलाई  उपचारका लागि नलगार्डको नगर अस्पतालमा पुर्याइएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *