• माघ २५, २०८१
  • No Comment
  • 95

रुकुम पश्चिमकी २१ वर्षीया महिला मृत अवस्थामा फेला

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ तल्लो आमडाँडा निवासी २१ वर्षीया जमुना रसाईली मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज बिहान जमुना आफ्नो घरबाट नजिकैको स्याला भन्ने जङ्गलमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्।

यो घटनाबारे अनुसन्धान सुरू गरिएको छ, र प्रारम्भिक जानकारी अनुसार मृतकको मृत्युको कारण सम्बन्धमा थप जाँच गरिनु रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४…

बेइजिङ ।  चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता…
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *