• माघ २५, २०८१
  • No Comment
  • 120

रुकुम पश्चिमकी २१ वर्षीया महिला मृत अवस्थामा फेला

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ तल्लो आमडाँडा निवासी २१ वर्षीया जमुना रसाईली मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज बिहान जमुना आफ्नो घरबाट नजिकैको स्याला भन्ने जङ्गलमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्।

यो घटनाबारे अनुसन्धान सुरू गरिएको छ, र प्रारम्भिक जानकारी अनुसार मृतकको मृत्युको कारण सम्बन्धमा थप जाँच गरिनु रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *