• माघ १५, २०८१
  • No Comment
  • 46

बराहताल गाउँपालिकाले गर्याे बराहतालका सान अजय वि.क लाई सम्मान

बराहताल गाउँपालिकाले बराहतालका शान अजय बिकलाई ३० हजार नगद सहिद सम्मान गरेकाे छ ।

श्री जन ज्योती माध्यमिक बिधालय कक्षा १२ मा अध्ययनरत खेलाडी अजय बिक बराहताल गाउँपालिका वार्ड ५ स्थित सुन्द्वारीमा बस्छन । सानै देखि दौडमा रुचि राख्ने अजय बिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेलेका अजय बिकलाई आज बराहताल गाउँपालिकाले ३० हजार नगद सहित सम्मान गरेको छ ।

बराहताल स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनी नेपालको राष्ट्रिय स्तरको दौडमा नेपाल मै हुने जुनियर गेममा गोल्ड मेडल र अन्तर प्रदेश नेशनल गेममा द्रोसो र तेर्सो मेडल प्राप्त गरेका छन । १५०० ,३००० मिटर दौड ३ पटक सम्म गोल्ड मेडल प्राप्त गरिसकेका छन ।

म्याराथन दौड तर्फ भने जुम्ला,चितवनमा भएको ५००० किमि दौडमा गोल्ड मेडल प्राप्त गरेका थिए । त्यस्तै लुम्बिनीमा भएको २१ किमि म्याराथन दौडमा पाँचौ र पोखरामा भएको नबौ राष्ट्रिय गेममा ४२ किमि म्याराथन दौडमा पनि पाचौ स्थान गरेका छन । अन्तरास्ट्रिय खेलमा भारतको चेन्नाईको स्थित तमुलनाडुमा भईरहेको नेपाली जुनिएर धावक अजय बिकले कास्य पदक जितेका छन जो नेपाल लागि पहिले कास्य पदक अवार्ड हो ।

उनले ९ मिनेट ८ सेकेन्ड मादौड पूरा गरेका थिए । दुबैमा भएको ३ किमि गेममा सहभागी हुन दुबै पुगेका थिए तर शरिर अस्वस्थका कारण गेममा सहभागी हुन पाएनन र उनी स्वदेश फर्किए । अबको २ हप्ता पछि पाकिस्तानमा हुने ५ किमिमा जाने लगभग निश्चित छ। हाल नेपाल पुलिस क्लब उनी आबद्द रहेका छन ।

सम्बन्धित खबर

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…
नेपालले आज युगाण्डासँग खेल्दै

नेपालले आज युगाण्डासँग खेल्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न…
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६…

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *