• माघ १४, २०८१
  • No Comment
  • 151

जुम्लामा आगो निभाउने क्रममा जलेर १ जनाकाे मृत्यु

जुम्लामा आगो  निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । जिल्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो ।

आइतबार बेलुका करिब ९ बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छदिलाल कामतीले लाईका खबरलाई बताउनु भयो ।

कामतीका अनुसार आफ्‌नै स्याउ बगैंचा भित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो ।

आज विहान आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । भद्रको शव पोष्टमाटम गर्न अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *