• माघ १२, २०८१
  • No Comment
  • 154

रुकुम पश्चिममा एक जोडी मृत फेला

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका -४ तलीखुम्चेरीमा एक जोडी मृत फेला परेका छन । शनिबार विहान ९: ३० बजेको समयमा आफ्‌नै भुकम्पले क्षती पुर्याए पश्चात राहत पाएको अस्थाई टहरा भित्र दुवैजना झुन्डिएको अवस्थामा फेला परेका हुन ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका -४ का १९ वर्षीय लोकेन्द्र खड्का र सोही गाउँपालिका- ६ घोरेढुंगा की १९ वर्षीय सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सञ्चारशाखाका सहायक हल्दार गोपाल खड्काले लाईका खबरलाई बताए ।

खड्काका अनुसार केटाका बाबु बाहिर भएका कारण शवहरु यथावत रहेको र थप अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक प्रमेश विष्टको कमाण्डमा ८ जनाको टोलि खटिरहेको बताएका छन ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *