• माघ ११, २०८१
  • No Comment
  • 242

भ्यान र मोटरसाइकल ठोक्किदा १ जना घाईते

भ्यान र मोटरसाइकल ठोक्किदा एक जना घाईते भएका छन। बिरेन्द्रनगरबाट बडिचौरको लागि छुटेको क १ ज ३५ नम्बर भ्यान र बिपरित दिशाबाट आएको भे ८ प ९३४९ नम्बरको मोटरसाइकल कर्णाली राजमार्ग स्थित मसिनामा ठोक्किदा मोटरसाइकल चालक घाईते भएका छन ।

बाङ्गेसिमल घर भएका मोटरसाइकल चालकलाई भने चोट लागेको र उहालाई उपचारको लागि बोलेरो जिपमा बिरेन्द्रनगर पठाएको छ भने भ्यान चालकको ओठ र चिउडीमा सामान्य चोट लागेको ट्राफिक प्रहरी बडिचौरले जनाएको छ  ।

मोटरसाइकल पुर्ण रुपमा क्षती भएको र भ्यानको सिसा,अगाडीको हेडलाईट र बम्परमा क्षेती भएको बडिचौर ट्राफिक प्रहरी इन्चार्ज बरिस्ठ हवल्दार सुरेन्द्र खडका जानकारी दिनुभएको छ् ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *