• माघ ११, २०८१
  • No Comment
  • 93

भ्यान र मोटरसाइकल ठोक्किदा १ जना घाईते

भ्यान र मोटरसाइकल ठोक्किदा एक जना घाईते भएका छन। बिरेन्द्रनगरबाट बडिचौरको लागि छुटेको क १ ज ३५ नम्बर भ्यान र बिपरित दिशाबाट आएको भे ८ प ९३४९ नम्बरको मोटरसाइकल कर्णाली राजमार्ग स्थित मसिनामा ठोक्किदा मोटरसाइकल चालक घाईते भएका छन ।

बाङ्गेसिमल घर भएका मोटरसाइकल चालकलाई भने चोट लागेको र उहालाई उपचारको लागि बोलेरो जिपमा बिरेन्द्रनगर पठाएको छ भने भ्यान चालकको ओठ र चिउडीमा सामान्य चोट लागेको ट्राफिक प्रहरी बडिचौरले जनाएको छ  ।

मोटरसाइकल पुर्ण रुपमा क्षती भएको र भ्यानको सिसा,अगाडीको हेडलाईट र बम्परमा क्षेती भएको बडिचौर ट्राफिक प्रहरी इन्चार्ज बरिस्ठ हवल्दार सुरेन्द्र खडका जानकारी दिनुभएको छ् ।

सम्बन्धित खबर

आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…
यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

तरकारीहरू हाम्रो स्वास्थ्यको लागि अति लाभदायक मानिन्छन्। तर, तिनीहरूलाई उपयुक्त तरिकाले खानु अझै महत्त्वपूर्ण हुन्छ। धेरैजसो व्यक्तिहरू अनजानमा केही तरकारीहरूको बोक्रा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *