• माघ ९, २०८१
  • No Comment
  • 201

के लिभरका बिरामीले बदाम खानु फाइदाजनक छ ?

बदामलाई एउटा स्वस्थ खानेकुरा मानिन्छ । बदाममा प्रोटिन, फाइबर र हेल्दि फ्याट अधिक मात्रामा पाइन्छ । तर के तपाईँलाई थाहा छ, बदाम बढी मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा ? अझ लिभरका बिरामीले बदालको अत्यधिक सेवनबाट सधैं बच्नु पर्छ ।

बदाममा एफ्लाटक्सिन नामक एक विषाक्त पदार्थ पाइन्छ । यसमा एक प्रकारको ढुसि हुन्छ, जुन धेरैजसो बदाम वा अन्य ड्राई फुड्समा भेटिन्छ । एफ्लाटाक्सिनले लिभरलाई नोक्सान गर्ने र लिभर क्यान्सरको खतरा बढाउँछ ।

सम्बन्धित खबर

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *