• माघ ८, २०८१
  • No Comment
  • 116

गुल्मीको मरभुङ्ग गाउँमा एक पुरुष मृत अवस्थामा फेला

गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका–८ मरभुङ्ग निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले रोका मृत फेला परेको बताए । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको उनले बताए ।

उनका अनुसार मृतक हत्या भएको आशंका गरिएको छ । सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिइएको एसपी भुजेलले बताए ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *