• माघ ३, २०८१
  • No Comment
  • 32

संखुवासभाको बाह्रबिसेमा आगलागी : ५ घर जलेर नष्ट

संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एक–एकवटा र सुरेश तामाङको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

राम बहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…
यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

तरकारीहरू हाम्रो स्वास्थ्यको लागि अति लाभदायक मानिन्छन्। तर, तिनीहरूलाई उपयुक्त तरिकाले खानु अझै महत्त्वपूर्ण हुन्छ। धेरैजसो व्यक्तिहरू अनजानमा केही तरकारीहरूको बोक्रा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *