• माघ २, २०८१
  • No Comment
  • 136

बालेन शाहको आलोचना: भूमि सम्बन्धी अध्यादेशपछि टुडिखेल खुल्लामन्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल सरकारको भूमि सम्बन्धी अध्यादेशको कडा आलोचना गरेका छन्। बुधबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी नेपाल ऐनमा केही संशोधन गर्ने अध्यादेश जारी गरेपछि शाहले विरोध गरेका छन्।

शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खोला मात्र होइन, टुडिखेल र खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा भएका कार्यकर्ताहरूलाई

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *