• पुस ९, २०८१
  • No Comment
  • 156

नेकपा एमालेको बराहातालमा टोल कमिटी गठन सम्पन्न

नेकपा एमाले बराहाताल गाउँपालिका वडा न ८ श्रीचौरमा एमालेको टोल कमिटी गठन भएको छ। नेकपा एमालेले सुर्खेत जिल्लाका सबै पालिकाहरुमा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको छ ।

नव गठित टोल कमिटीमा अध्यक्ष भक्ती प्रसाद लम्साल ,उपाध्यक्ष चरण बि क ,सचिव चन्द्र प्रसाद जैसी उप सचीव कलि सिजालि ,झरना कुमाल रहनु भएको छ भने कमिटीका सदस्यहरु डण्डपाणी कडेल , पदमलाल जैसी भवानी प्रसाद जैसी , र नखमा बि क सहित ९ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको हो ।

वडा ८ का वडा अध्यक्ष हिक्मत ब गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) प्रदेश कमिटी सदस्य.ईन्द्र बहादुर के सी रहनु भएको थियो भने बिशिस्ट अतिथीमा जिल्ला कमिटी उपाध्यक्ष मोहनसिंह बडुवाल ,जिल्ला कमिटी सदस्य हरिलाल सलामी र बराहाताल गाउँ कमिटीका उपाध्यक्ष केशर कार्की पुर्व गाउँ कमिटी उप सचिव जीवन तिरुवा रहनु भएको थियो भने कार्यक्रमको संचालन वडा न ८ वडा कमिटीका सचिव वीर बहादुर अधिकारीले गरेका थिए।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *