• पुस ९, २०८१
  • No Comment
  • 193

नेकपा एमालेको बराहातालमा टोल कमिटी गठन सम्पन्न

नेकपा एमाले बराहाताल गाउँपालिका वडा न ८ श्रीचौरमा एमालेको टोल कमिटी गठन भएको छ। नेकपा एमालेले सुर्खेत जिल्लाका सबै पालिकाहरुमा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको छ ।

नव गठित टोल कमिटीमा अध्यक्ष भक्ती प्रसाद लम्साल ,उपाध्यक्ष चरण बि क ,सचिव चन्द्र प्रसाद जैसी उप सचीव कलि सिजालि ,झरना कुमाल रहनु भएको छ भने कमिटीका सदस्यहरु डण्डपाणी कडेल , पदमलाल जैसी भवानी प्रसाद जैसी , र नखमा बि क सहित ९ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको हो ।

वडा ८ का वडा अध्यक्ष हिक्मत ब गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) प्रदेश कमिटी सदस्य.ईन्द्र बहादुर के सी रहनु भएको थियो भने बिशिस्ट अतिथीमा जिल्ला कमिटी उपाध्यक्ष मोहनसिंह बडुवाल ,जिल्ला कमिटी सदस्य हरिलाल सलामी र बराहाताल गाउँ कमिटीका उपाध्यक्ष केशर कार्की पुर्व गाउँ कमिटी उप सचिव जीवन तिरुवा रहनु भएको थियो भने कार्यक्रमको संचालन वडा न ८ वडा कमिटीका सचिव वीर बहादुर अधिकारीले गरेका थिए।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *