• पुस ४, २०८१
  • No Comment
  • 179

सुर्खेतमा कोठाभित्र निसास्सिएर आमा -छोराको मृत्यु, छोरी घाइते

सुर्खेतमा घरको कोठाभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन ।
बुधबार राती सुर्खेको वीरेन्द्रनगर-४ भैरबस्थानस्थित समावेशी टोलमा काेइला बालेर सुतेका परिवार बिहीबार विहान मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेका छन ।
प्रहरीले घटनाको खबर पाउन तत्कालै ३ जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाँउ पुर्याएको थियो । त्यस्तै आमा र छोरालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका
अनुसार देवीसराका ९ वर्षीया छोरी रिया थापाको कणर्ाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एड (Australian Aid) को आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपाल (SOSEC Nepal) को सहजिकरणमा चौकुने गाउँपालिका…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *