• मंसिर २०, २०८१
  • No Comment
  • 11

आज इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन

आज इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा इतिहासकार राणाको आज दिउँसो १२ बजेर १३ मिनेटमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन ।

रक्तचाप न्यून र श्वासप्रश्वासमा कमी आएपछि उनलाई बुधबार बिहान ८ बजे अस्पताल लगिएको थियो । ९९ वर्षको उमेरमा राणाको मृत्यु भएको छ भने आउने चेत्रमा राण शताब्दी टेक्दै हुनुहुन्थियो ।
उनी रुद्र शमहेरको नाति र इश्वर शमशेरको छोरा हुन ।

सम्बन्धित खबर

मालिकार्जुनमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मालिकार्जुनमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मालिकार्जुन गाउँपालिका–४ देवधुराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति स्थानीय किराना तथा नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा…
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई…
आजको मौसम :  यी भुभागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम :  यी भुभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार(आज) साँझ देखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *