• मंसिर २०, २०८१
  • No Comment
  • 151

आज इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन

आज इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा इतिहासकार राणाको आज दिउँसो १२ बजेर १३ मिनेटमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन ।

रक्तचाप न्यून र श्वासप्रश्वासमा कमी आएपछि उनलाई बुधबार बिहान ८ बजे अस्पताल लगिएको थियो । ९९ वर्षको उमेरमा राणाको मृत्यु भएको छ भने आउने चेत्रमा राण शताब्दी टेक्दै हुनुहुन्थियो ।
उनी रुद्र शमहेरको नाति र इश्वर शमशेरको छोरा हुन ।

सम्बन्धित खबर

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…
रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *